साथी

Romanized: saathi, saathee, shaathi, sathee

एकसाथ रहने वा सँगै बसउठ गर्ने व्यक्ति; सँगी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [साथ+ई]

१.
एकसाथ रहने वा सँगै बसउठ गर्ने व्यक्ति; सँगी।
२.
कुनै कामकुरामा साथ दिने व्यक्ति; परिआएका बेलामा मद्दत गर्ने व्यक्ति; सहायक; सहयोगी; मदतगार।

सम्बन्धित शब्दहरू