साथ
Romanized: saatha, saath, sath, shaatha
सँग; सित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नामयोगी [संस्कृत सार्द्ध]
१.
सँग; सित।
२.
समेत; सहित।
३.
(नाम)
सामीप्य; निकटता।