साधुबिरालो

Romanized: saadhubiraalo, saadhubiralo, sadhubiraalo, shaadhubiraalo

चोरेर खाई गोडामा लुटपुटिने बिरालोजस्तो चरित्रको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
चोरेर खाई गोडामा लुटपुटिने बिरालोजस्तो चरित्रको।
२.
साधुजस्तो देखिने तर भित्र दुष्ट स्वभावको; कुटिल।

सम्बन्धित शब्दहरू