सानिमा सासू
Romanized: saanimaa saasu, saanima saasu, saanimaa sasu, sanimaa saasu
पति वा पत्नीकी सानीमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
पति वा पत्नीकी सानीमा।
२.
आफ्नी सासूभन्दा पछि विवाह गरिएकी सासूकी सौता।