सानीमासासू
Romanized: saanimaasaasu, saanimaasasu, saanimasaasu, sanimaasaasu
आफ्नी सासूभन्दा पछि विवाह गरिएकी सासूकी सौता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
आफ्नी सासूभन्दा पछि विवाह गरिएकी सासूकी सौता।
२.
पति वा पत्नीकी सानीमा।