सासू
Romanized: saasu, saashu, saasoo, shaasu
पतिकी आमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत श्वश्रू]
१.
पतिकी आमा।
२.
पत्नीकी आमा।