सास

Romanized: saasa, saas, sas, saasha

नाक वा मुखबाट प्राकृतिक तवरले हावा भित्र खिची फोक्सोमा पुऱ्याएर त्यही वायु बाहिर निकाल्ने काम; श्वास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत श्वास]

१.
नाक वा मुखबाट प्राकृतिक तवरले हावा भित्र खिची फोक्सोमा पुऱ्याएर त्यही वायु बाहिर निकाल्ने काम; श्वास।
२.
त्यसरी भित्र-बाहिर गर्ने वायु।
३.
ज्यान; प्राण; जीवन।

सम्बन्धित शब्दहरू