सासेर

Romanized: saasera, saaser, saser, saashera

बिसौली, धार्नी आदिको तौलप्रणालीमा धार्नी पूरा हुन आधा बोडी कम भएको नापो; सात सेर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [सात+सेर]

1
बिसौली, धार्नी आदिको तौलप्रणालीमा धार्नी पूरा हुन आधा बोडी कम भएको नापो; सात सेर।

सम्बन्धित शब्दहरू