सानीआमा
Romanized: saaniaamaa, saaniaama, saaniamaa, saniaamaa
आमाकी बहिनी; सानीमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
आमाकी बहिनी; सानीमा।
२.
आमाकी सौतेनी बैनी; सौतेनी आमा।