सानो
Romanized: saano, shaano, shano, sano
आकार, परिमाण, कद, दर्जा आदि कम भएको; उचाइ, मोटाइ आदि कम भएको; झिनो; सानु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [प्राकृत सिण्णो? संस्कृत शीर्ण]
1
आकार, परिमाण, कद, दर्जा आदि कम भएको; उचाइ, मोटाइ आदि कम भएको; झिनो; सानु।