सान्ती
Romanized: saanti, saantee, shaanti, santee
राम्रोसँग वा बराबरी वितरण गर्ने काम; केही शब्दका पछाडि जोडिएर उक्त अर्थ दिने शब्द (जस्तै- पालोसान्ती,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
ना./ना.यो. [संस्कृत सम्+तृ]
1
राम्रोसँग वा बराबरी वितरण गर्ने काम; केही शब्दका पछाडि जोडिएर उक्त अर्थ दिने शब्द (जस्तै- पालोसान्ती, भागसान्ती, हिसाबसान्ती आदि)।