एकान्ती

Romanized: ekaanti, ekaantee, ekantee, ekantii

माझमा एउटा मात्र कान हुने र फित्ता, खिप आदि नहुने (एक प्रकारको जुत्ता); एककाने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
माझमा एउटा मात्र कान हुने र फित्ता, खिप आदि नहुने (एक प्रकारको जुत्ता); एककाने।
२.
बाहिरी, भित्री नभएको; एकसरो (टोपी)।

सम्बन्धित शब्दहरू