सापटी

Romanized: saapati, saapatee, shaapati, sapatee

पछि फिर्ता गर्ने गरी लिइएको वा दिइएको (धनमाल आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
पछि फिर्ता गर्ने गरी लिइएको वा दिइएको (धनमाल आदि)।
२.
(नाम) सापट; ऋण।

सम्बन्धित शब्दहरू