सापट

Romanized: saapata, saapat, sapat, shaapata

पछि फिर्ता लिने वा दिने गरी कसैलाई दिइएको वा कसैसँग लिइएको धन, मालसामान आदि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
पछि फिर्ता लिने वा दिने गरी कसैलाई दिइएको वा कसैसँग लिइएको धन, मालसामान आदि।
२.
काम सिद्धिएपछि फिर्ता गर्ने गरी धन, मालसामान आदि लिने वा दिने काम; उधारो; ऋण; कर्जा।

सम्बन्धित शब्दहरू