सापेक्षिक आर्द्रता

Romanized: saapekshika aardrataa, saapekshika aardrata, saapekshika ardrataa, sapekshika aardrataa

कुनै निश्चित तापमा हुने वायुको घनत्वमा पाइने जलवाष्पको वास्तविक मात्रा र त्यही तापमा सन्तृप्त वायुमा रहेको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कुनै निश्चित तापमा हुने वायुको घनत्वमा पाइने जलवाष्पको वास्तविक मात्रा र त्यही तापमा सन्तृप्त वायुमा रहेको मात्राको बिचको अनुपात (सामान्यतः प्रतिशतमा बताइन्छ)।
२.
हाइग्रो मिटरद्वारा निर्धारित गरिने वातावरणीय चिसोपन।

सम्बन्धित शब्दहरू