साबरी

Romanized: saabari, saabaree, shaabari, sabaree

साबर झिलको खारा पानीबाट बनेको (नुन) सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
साबर झिलको खारा पानीबाट बनेको (नुन)
२.
साबरबाट निर्मित (जस्ता, ब्याग आदि)।

सम्बन्धित शब्दहरू