साबेल
Romanized: saabela, saabel, sabel, shaabela
कथ्य. साभेल। माटो, ढुङ्गा आदि उठाउने, पन्छाउने वा फ्याँक्ने, कोदालीको जस्तो पातो र लामो, सोझो बिंड भएको औजार… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्. शोवेल]
1
कथ्य. साभेल। माटो, ढुङ्गा आदि उठाउने, पन्छाउने वा फ्याँक्ने, कोदालीको जस्तो पातो र लामो, सोझो बिंड भएको औजार वा हाते ज्याबल।