सामसाम सुमसुम

Romanized: saamasaama sumasuma, saamasaama sumasum, saamasama sumasuma, samasaama sumasuma

नचाहिँदो कामकुरामा अलमल गर्ने काम; अल्याङमल्याङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [सुमसुम (द्वि.)]

१.
नचाहिँदो कामकुरामा अलमल गर्ने काम; अल्याङमल्याङ।
२.
लम्ग्राङलुम्रुङ; जुम्सोपन।
३.
अँध्यारोमा वा अन्धाले हातले यताउति छाम्ने काम; छामछामछुमछुम।

सम्बन्धित शब्दहरू