रामग्राम स्तूप

Romanized: raamagraama stupa, raamagraama stup, raamagrama stupa, ramagraama stupa

नवलपरासी (पश्चिम) जिल्लाको रामग्राम नगरपालिकास्थित सिद्धार्थ गौतम बुद्धको महापरिनिर्वाणपछि उनको अस्तु ल्याएर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
नवलपरासी (पश्चिम) जिल्लाको रामग्राम नगरपालिकास्थित सिद्धार्थ गौतम बुद्धको महापरिनिर्वाणपछि उनको अस्तु ल्याएर राखी स्तूप निर्माण गरिएको ऐतिहासिक पुरातात्त्विक स्तूप।

सम्बन्धित शब्दहरू