विश्वशान्ति स्तूप
Romanized: vishvashaanti stupa, vishvashaanti stup, vishvashanti stupa, vishwashaanti stupa
लुम्बिनीको गुरुयोजनाअनुसार विश्वयुद्धमा मारिएकाहरूको स्मृतिमा शान्तिका निमित्त लुम्बिनीको उत्तरी भागमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
लुम्बिनीको गुरुयोजनाअनुसार विश्वयुद्धमा मारिएकाहरूको स्मृतिमा शान्तिका निमित्त लुम्बिनीको उत्तरी भागमा जापानी बौद्ध सङ्घ (निप्पन र म्पोहोजी) द्वारा निर्मित ४१ मिटर अग्लो र ५९ मिटर व्यास भएको स्तूप।