नामसारी
Romanized: naamasaari, naamasari, namasaari, naamasaaree
कसैका नाममा रहेको चलअचल सम्पत्ति उसका नामबाट अरू कसैका नाममा सार्ने वा दर्ता गराउने काम; साबिक नामनामासी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कसैका नाममा रहेको चलअचल सम्पत्ति उसका नामबाट अरू कसैका नाममा सार्ने वा दर्ता गराउने काम; साबिक नामनामासी खारेज गरी हालको नामनामासी अङ्कित गर्ने कार्य; दाखिलखारिज ।