रामसार

Romanized: raamasaara, raamasaar, raamasara, ramasaara

पानी कहिल्यै नसु्क्ने र छेउछाउमा बाक्लो झारको जमोठ हुने ठुलो क्षेत्रफल भएको पनौटे जमिन; ठुलो सिमसार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
पानी कहिल्यै नसु्क्ने र छेउछाउमा बाक्लो झारको जमोठ हुने ठुलो क्षेत्रफल भएको पनौटे जमिन; ठुलो सिमसार।

सम्बन्धित शब्दहरू