मसार्नु

Romanized: masaarnu, mashaarnu, masharnu, masarnu

हल्का किसिमले सुमसुम्याउनु; मुसार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [√ मुसार्नु]

१.
हल्का किसिमले सुमसुम्याउनु; मुसार्नु।
२.
दाह्री, जूँगा, कपाल आदिलाई हातले बिस्तारै तह लाउनु; सम्म्याउनु।

सम्बन्धित शब्दहरू