सायङ्काल
Romanized: saayangkaala, saayangkaal, saayangkala, sayangkaala
साँझको समय वा बखत; बेलुकीपख; सन्ध्याकाल; साँझ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
साँझको समय वा बखत; बेलुकीपख; सन्ध्याकाल; साँझ।
२.
मृतकका निम्ति प्रेतकर्मका उद्देश्यले मरेका दिनदेखि नौ दिनसम्म बेलुका किरियापुत्रीहरूले बत्ती बाल्ने काम।