साया

Romanized: saayaa, saaya, sayaa, saay

स्त्री जातिले लगाउने घाँगरजस्तो लुगा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी साय]

१.
स्त्री जातिले लगाउने घाँगरजस्तो लुगा।
२.
थारूजातिका स्त्रीहरूले पहिरिने एक प्रकारको कपडा।
३.
छाया।

सम्बन्धित शब्दहरू