सालनाल
Romanized: saalanaala, saalanaal, saalanala, salanaala
बच्चा जन्मँदा साथसाथ निस्कने साल र नाल; गर्भको बच्चा बेरेर निस्केको नसा र मासुको लूँदो; जरायु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [साल+नाल]
1
बच्चा जन्मँदा साथसाथ निस्कने साल र नाल; गर्भको बच्चा बेरेर निस्केको नसा र मासुको लूँदो; जरायु।