सालैसाल
Romanized: saalaisaala, saalaisaal, saalaisala, salaisaala
हरेक सालमा; जुन जुन साल हुन्छ त्यस सालमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
हरेक सालमा; जुन जुन साल हुन्छ त्यस सालमा।