सालैजु
Romanized: saalaiju, shaalaiju, shalaiju, salaiju
मगर जातिले मादल बजाउँदै गाउने लोकगीतको एक भाका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
मगर जातिले मादल बजाउँदै गाउने लोकगीतको एक भाका।
२.
लोकगीतको बिच बिचमा प्रयोग गरिने एउटा थेगो; मगर जातिले गाउने एउटा लोकगीतको दोहोरिने भाग।