सालैज्यू

Romanized: saalaijyu, saalaijyoo, shaalaijyu, salaijyoo

लोकगीतको बिचबिचमा प्रयोग गरिने एउटा थेगो; मगर जातिले रोदी बस्दा गाउने गीतको दोहोरिने भाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [साला+ज्यू]

१.
लोकगीतको बिचबिचमा प्रयोग गरिने एउटा थेगो; मगर जातिले रोदी बस्दा गाउने गीतको दोहोरिने भाग।
२.
मगरजातिले मादल बजाउँदै गाउने रोदीगीतको एक भेद।

सम्बन्धित शब्दहरू