सास आउनु
Romanized: saasa aaunu, saasa aunu, sasa aaunu, saasha aaunu
उत्साह जाग्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
उत्साह जाग्नु।
२.
साहस बढ्नु।