सास खुल्नु
Romanized: saasa khulnu, saasha khulnu, shaasa khulnu, sasha khulnu
नाक वा घाँटीमा केही विकारले सास फेर्न गाह्रो भएकोमा सजिलोपन आउनु वा खुल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
नाक वा घाँटीमा केही विकारले सास फेर्न गाह्रो भएकोमा सजिलोपन आउनु वा खुल्नु।