सिँगो

Romanized: singo, shimgo, shingo, simgo

[प्रा. झिल्लिरिआ] प्रायः फोहोरबाट उब्जने, छ खुट्टा र दुइटा पखेटा भएको एक जातको उड्ने किरो; माखो; मक्षिका।… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
[प्रा. झिल्लिरिआ] प्रायः फोहोरबाट उब्जने, छ खुट्टा र दुइटा पखेटा भएको एक जातको उड्ने किरो; माखो; मक्षिका। किँगाको सरापले डिंगा मर्दैन (उखान)।

सम्बन्धित शब्दहरू