सिँदुरपोते
Romanized: sindurapote, shimdurapote, shindurapote, simdurapote
सधवा नारीको शृङ्गार र सौभाग्यको चिनो मानिने वस्तु; सिँदुर र पोते। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
सधवा नारीको शृङ्गार र सौभाग्यको चिनो मानिने वस्तु; सिँदुर र पोते।
२.
सिँदुर र पोते; बिहामा दुलहाले दुलहीलाई लगाउने विशेष वस्तु; बिहाको प्रतीक।