सिको

Romanized: shiko, siko

अरूले गरेको देखेर त्यस्तै गरिने कामकुरा; नक्कल; देखासिकी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [सिक्+ओ]

1
अरूले गरेको देखेर त्यस्तै गरिने कामकुरा; नक्कल; देखासिकी।

सम्बन्धित शब्दहरू