सिक्सिको
Romanized: shiksiko, sikshiko, shikshiko, siksiko
घिन; अलि अलि ओसिलो र चिसो हुँदा लागिरहने दिङमिङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
घिन; अलि अलि ओसिलो र चिसो हुँदा लागिरहने दिङमिङ।