सिक्री

Romanized: shikri, sikree, shikree, shikrii

धातुका मुद्राहरू एकअर्कामा जेल्दै बनाइएको साङ्लो; जन्जिर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत शृङ्खला]

१.
धातुका मुद्राहरू एकअर्कामा जेल्दै बनाइएको साङ्लो; जन्जिर।
२.
सुन वा चाँदीका मसिना मुन्द्री जोडेर बनाइएको, शिरमा, निधारका दुईतिर वा गलामा लाउने मालाजस्तो गहना।

सम्बन्धित शब्दहरू