सिक्रो
Romanized: shikro, sikro
पात, फूल आदि झरिसकेको (बोट वा लहरा)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
पात, फूल आदि झरिसकेको (बोट वा लहरा)।
२.
ताप्के आदि माल झुन्ड्याउन रिङजस्तो चक्कालाई तीनतिरबाट तीनवटा डोरीले बाँधेर दलिनतिर राखिने एक किसिमको उझिन्डो; सिक।