सिक्का

Romanized: sikkaa, sikk, shikkaa, shikka

सरकारी टकसारमा तयार गरिएको, धातुको विभिन्न मूल्य भएको चक्की; मुद्रा; रुपियाँपैसा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी]

१.
सरकारी टकसारमा तयार गरिएको, धातुको विभिन्न मूल्य भएको चक्की; मुद्रा; रुपियाँपैसा।
२.
आफ्नो धाक जमाउने काम; रवाफ।
३.
हैकम; प्रभाव।

सम्बन्धित शब्दहरू