सिखल
Romanized: sikhal, shikhala, shikhal, sikhala
धान चुट्ने खलाको वरिपरि लगाइने नलको वा परालको घेरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
धान चुट्ने खलाको वरिपरि लगाइने नलको वा परालको घेरो।