दखल
Romanized: dakhal, dakhala
कब्जा; अधिकार; विजय; सर; दक्खल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी दख्ल]
१.
कब्जा; अधिकार; विजय; सर; दक्खल।
२.
निपुणता; कौशल।