टुखल
Romanized: tukhal, tukhala
उखु पेलेर रस निकालेपछि बाँकी रहेको छोक्रा; खोइलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [नेवारी तुखल]
1
उखु पेलेर रस निकालेपछि बाँकी रहेको छोक्रा; खोइलो।