टुइल
Romanized: tuil, tuila
खेसको बुनोटजस्तो गरी बुनिएको बाक्लो बाक्लो, नरम सुती कपडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्. ट्विल]
1
खेसको बुनोटजस्तो गरी बुनिएको बाक्लो बाक्लो, नरम सुती कपडा।