सिगटी
Romanized: shigati, sigatee, shigatee, shigatii
दाउराको खलियो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [को.]
१.
दाउराको खलियो।
२.
लेकमा काठपात राख्ने घर।