सिङ उम्रनु
Romanized: singa umranu, shinga umranu, shina umranu, sina umranu
अनौठो हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
अनौठो हुनु।
२.
विशेष कुरा हुनु।