सिङ्गुलै
Romanized: singgulai, shinggulai, shingulai, singulai
एक्लै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [सिङ्गल+ऐ]
१.
एक्लै।
२.
खास आफैँ; स्वयम्।
३.
सिङ्गो नै; सिङ्गै।