खिङ्गुली

Romanized: khingguli, khinggulee, khingulee, khingulii

कन्जुस; मक्खीचुस; किरन्टोकी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
कन्जुस; मक्खीचुस; किरन्टोकी।
२.
तल्लो तहको; नीच; निन्दनीय।

सम्बन्धित शब्दहरू