सिङ्गो
Romanized: singgo, shinggo, shingo, singo
शिरपुछार सबै भएको; पूरै अङ्ग भएको; सग्लो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत साङ्ग]
१.
शिरपुछार सबै भएको; पूरै अङ्ग भएको; सग्लो।
२.
एक मात्र; केवल; एक।
३.
नफोरेको; नखोटिएको; अखण्डित।