सितन

Romanized: sitan, shitana, shitan, sitana

भात, रोटी, ढिंडो, चिउरा आदिलाई स्वादिलो बनाउन साथमा खाइने तिहुन, तरकारी, अचार, चटनी आदि खानेकुरो । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ सित]

1
भात, रोटी, ढिंडो, चिउरा आदिलाई स्वादिलो बनाउन साथमा खाइने तिहुन, तरकारी, अचार, चटनी आदि खानेकुरो ।

सम्बन्धित शब्दहरू