सित

Romanized: sit, shita, shit, sita

सित (sit) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सित(१)

(नामयोगी [संस्कृत सहित])
1.
सँग; साथ; सहित।

सित(२)

(विशेषण [संस्कृत])
१..
कुनै रङ नपरेको; सेतो; सफेद ।
२..
चमकदार; चहकिलो।
३..
सफा; स्वच्छ; सुग्घर।
४..
(नाम) शुक्लपक्ष; सुदी।

सम्बन्धित शब्दहरू