सितो
Romanized: shito, sito
पाकेको चामलको दानो; भातको चुरो मरी फुलेको गेडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत शित्य? संस्कृत सिक्य]
1
पाकेको चामलको दानो; भातको चुरो मरी फुलेको गेडो।